आस्था बचत तथा ऋण सहकारी संस्था लि.Aastha Saving & Credit Cooperative — २०६५ सालदेखि समर्पितserving since 2065
२०६५2065 देखि आजसम्म — विश्वास र प्रगतिको कथा— A story of trust and progress
सहकारी ऐन २०४८ अन्तर्गत संस्थाको औपचारिक दर्ता र स्थापना।सहकारी ऐन २०४८ अन्तर्गत संस्थाको औपचारिक दर्ता र स्थापना।
संस्थाको पहिलो सेवा केन्द्र महेन्द्रनगर क्षि.न.पा. ०५ धनुषा मा स्थापना गरी सेवा विस्तार।संस्थाको पहिलो सेवा केन्द्र महेन्द्रनगर क्षि.न.पा. ०५ धनुषा मा स्थापना गरी सेवा विस्तार।
अनलाइन सेवा र डिजिटल प्रणालीको सुरुवात।अनलाइन सेवा र डिजिटल प्रणालीको सुरुवात।
संस्थाको सदस्य संख्या २० हजार पुग्यो।संस्थाको सदस्य संख्या २० हजार पुग्यो।
विश्वास र सहकारी मूल्यहरूमा आधारित सेवा प्रदान गर्ने प्रतिबद्धताCommitment to providing services grounded in trust and cooperative values
यी मूल्यहरूले हाम्रो हरेक निर्णय र सेवालाई मार्गदर्शन गर्छन्These values guide our every decision and service
सबै कार्यमा खुलापन र इमानदारी।सबै कार्यमा खुलापन र इमानदारी।
आफ्ना कार्यप्रति उत्तरदायी रहने।आफ्ना कार्यप्रति उत्तरदायी रहने।
सदस्यहरूको हित सर्वोपरि राख्ने।सदस्यहरूको हित सर्वोपरि राख्ने।
सामूहिक प्रयासबाट लक्ष्य हासिल गर्ने।सामूहिक प्रयासबाट लक्ष्य हासिल गर्ने।
नयाँ सोच र प्रविधि अँगाल्ने।नयाँ सोच र प्रविधि अँगाल्ने।
समर्पित र अनुभवी कर्मचारीहरू जो सदस्यहरूको सेवामा सदैव तत्पर छन्Dedicated and experienced staff always ready to serve members
संस्थाले प्राप्त गरेका राष्ट्रिय तथा प्रादेशिक स्तरका पुरस्कारहरूNational and provincial level awards received by the institution
समुदायको विकासमा उल्लेखनीय योगदान र महिला सशक्तिकरण कार्यक्रमका लागि प्रदान गरिएको सम्मान। समुदायको विकासमा उल्लेखनीय योगदान र महिला सशक्तिकरण कार्यक्रमका लागि प्रदान गरिएको सम्मान।
वित्तीय पारदर्शिता र सदस्यसेवामा उत्कृष्टताका लागि राष्ट्रिय स्तरमा प्रदान गरिएको सम्मान। वित्तीय पारदर्शिता र सदस्यसेवामा उत्कृष्टताका लागि राष्ट्रिय स्तरमा प्रदान गरिएको सम्मान।